अमेरिकाविरुद्ध नेपालको फितलो ब्याटिङ

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत शनिबार अमेरिकाविरुद्ध नेपालले फितलो ब्याटिङ गरेको छ । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको हो । ३७ ओभरको खेल सकिँदा नेपालले १ सय ४१ रनमा ६ विकेट गुमाएको छ । छैटौं विकेटका लागि आएका कुशल मल्ल र विनोद भण्डारीले नेपाललाई सम्मानित स्कोरतर्फ अगाडि बढाएका थिए … Continue reading अमेरिकाविरुद्ध नेपालको फितलो ब्याटिङ